अमेरिकामा राष्ट्रपति पदबाट बिदा भएपछि के हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका: पूर्वराष्ट्रपतिले के के पाउँछन्

ह्वाइट हाउसमा डोनल्ड ट्रम्पको समय बुधवार समाप्त हुँदैछ।

अमेरिकी राष्ट्रपतिको पदावधि सकिए पनि ट्रम्पले पैसा, सशस्त्र रक्षक, गोप्य जानकारी र अन्य सुविधा भने पाइरहनेछन्।

के के छन् अमेरिकाका पूर्वराष्ट्रपतिका सुविधाहरू? के ट्रम्प महाभियोगमा दोषी पाइए पनि ती सुविधा पाउँछन्?

अनि यो पनि