डोनल्ड ट्रम्पको कार्यकालमा अमेरिकी राजनीतिको लेखाजोखा
डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्दा 'अमेरिकी संहार'को अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
तर चार वर्षपछि छोड्दा राजधानी आपत्कालीन अवस्थामा छ र उनी दुई पटक महाभियोग लागेका एक मात्र राष्ट्रपति बनेका छन्।
ट्रम्पको राष्ट्रपतीय कार्यकालको लेखाजोखा यस्तो छ:
र यो पनि।