तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका संसद्मा यसरी प्रवेश गरे प्रदर्शनकारी
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले संसद् भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्।
अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए।
प्रदर्शनकारीहरू प्रवेश गरेको एउटा भिडिओ हेर्नुहोस्।
अनि यो पनि: