शनि र बृहस्पतिको 'दुर्लभ मिलन'

शनि-बृहस्पति युति

तस्बिर स्रोत, Mike Blake / Reuters

धेरै लामो समयपछि सौर्यमण्डलका दुई ग्रह शनि र बृहस्पतिलाई पृथ्वीबाट राति आकाशमा नजिकै देखिन्छ। गत सोमवार ती सर्वाधिक समीप देखा परेका थिए। विश्वभरि खिचिएका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

मेक्सिको

तस्बिर स्रोत, Jose Luis Gonzalez / Reuters

तस्बिरको क्याप्शन, ज्योतिषमा रुचि राख्ने मानिसहरूले यो दुर्लभ खगोलीय घटनालाई रुचिपूर्वक हेरेका छन्
खगोलविद् ब्लेक एस्टेस

तस्बिर स्रोत, Rodin Eckenroth / Getty Images

तस्बिरको क्याप्शन, पृथ्वीबाट शनि र बृहस्पतिलाई सँगसँगै देखिए पनि ती दुई ग्रहबीच अन्तरिक्षमा ४५ करोड माइलको दूरी छ। खगोलशास्त्री ब्लेक एस्टेसले शक्तिशाली दूरबिन प्रयोग गरेर शनि-बृहस्पति युतिको तस्बिर खिचे
अमेरिका

तस्बिर स्रोत, Peter Zay/Anadolu Agency via Getty Images

तस्बिरको क्याप्शन, मानिसहरूले मोबाइल फोनबाट पनि चन्द्रमा नजिकै देखिएको बेला शनि र बृहस्पतिको तस्बिर खिचे
शनि र बृहस्पति

तस्बिर स्रोत, Peter Zay/Anadolu Agency via Getty Image

तस्बिरको क्याप्शन, दुई ग्रहको युतिलाई विशेष खगोलीय घटना मानिएको छ
बृहस्पति (तल) र शनि (माथि)

तस्बिर स्रोत, Jon Nazca / Reuters

तस्बिरको क्याप्शन, रात्रिकालीन आकाशमा ८०० वर्षपछि शनि र बृहस्पति यति नजिकै देखिएका हुन्। यो तस्बिर दक्षिणी स्पेनमा खिचिएको हो
शनि-बृहस्पति युति

तस्बिर स्रोत, Yasser Al-Zayyat / AFP

तस्बिरको क्याप्शन, शनि-बृहस्पतिको दुर्लभ क्षणलाई एस्ट्रोफोटोग्राफरहरूले कुवेतबाट पनि खिचे
दमास्कसमा मानिसहरुले दूरबिनबाट दुई ग्रहको मिलनको अवस्था अवलोकन गरे

तस्बिर स्रोत, Youssef Badawi / EPA

तस्बिरको क्याप्शन, दमास्कसमा मानिसहरुले दूरबिनबाट दुई ग्रहको मिलनको अवस्था अवलोकन गरे
न्यूयोर्कस्थित स्ट्याचू अफ लिबर्टी नजिकैबाट शनि (माथि) र बृहस्पति यसरी देखियो

तस्बिर स्रोत, Bjoern Kils/New York Media Boat/Reuters

तस्बिरको क्याप्शन, न्यूयोर्कस्थित स्ट्याचू अफ लिबर्टी नजिकैबाट शनि (माथि) र बृहस्पति यसरी देखियो
ब्रूक्लीनमा ताराको आकृति भएका मैनबत्ती बालेर उक्त घटनालाई उत्सवका रूपमा मनाइयो

तस्बिर स्रोत, Erik Pendzich/REX/Shutterstock

तस्बिरको क्याप्शन, ब्रूक्लीनमा ताराको आकृति भएका मैनबत्ती बालेर उक्त घटनालाई उत्सवका रूपमा मनाइयो
शनि-बृहस्पति युति

तस्बिर स्रोत, NAVESH CHITRAKAR / REUTERS

तस्बिरको क्याप्शन, नेपालको राजधानी काठमाण्डूमा पनि खगोलशास्त्र र ज्योतिषशास्त्रमा रुचि भएका मानिसहरूले शनि-बृहस्पति युतिको अवलोकन गरेका थिए
शनि-बृहस्पति युति

तस्बिर स्रोत, Sonu Mehta/Hindustan Times via Getty Images

तस्बिरको क्याप्शन, नयाँदिल्लीस्थित नेहरू वेधशालामा लेजर पोइन्टर बालेर शनि र बृहस्पतितिर देखाउँदै एक व्यक्ति
Great Conjunction above Mt Tamalpais, California

तस्बिर स्रोत, Justin Sullivan/Getty Images

तस्बिरको क्याप्शन, क्रिस्मसको बेला देखिएकाले यो युतिलाई धेरैले 'क्रिस्मस स्टार' नाम दिएका छन्। यो तस्बिरमा शनि र बृहस्पति ट्यामलपाइस पर्वतमाथि देखिएका छन्

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित