सगरमाथा: यसरी गरियो सर्वोच्च शिखरको नयाँ उचाइको घोषणा

नेपाल र चीनले संयुक्त कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेका छन्।

दुई देशको सिमानामा रहेको हिमालको उचाइ घोषणामा भिडिओ लिङ्कमार्फत् दुवै देशका वरिष्ठ अधिकारीहरू जोडिएका थिए।

कसरी गरियो त घोषणा? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।