तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस खोपः सर्वसाधारण मानिसका लागि कहिले उपलब्ध होला
कोरोनाभाइरस विरुद्धको खोप आममानिसको प्रयोगका लागि कहिले उपलब्ध हुन्छ? यो अहिले सबैले उत्तर खोजिरहेको प्रश्न हो।
हालै फाइजर र मोडेर्ना दुवैले आफ्नो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको घोषणा गरेका छन्।
अन्य उपचारको अभावमा खोप नै कोरोनाभाइरस महामारीबाट सामान्य जीवनमा फर्काउन सक्ने उपायका रूपमा हेरिएको छ।
वैज्ञानिकहरूले यो वर्षको सुरुमा मात्रै अध्ययन आरम्भ गरे पनि तुरुन्तै खोप विकास गर्न लागिपरेका छन्।
तर कहिले तयार हुन्छ त खोप?
हेर्नुहोस् एउटा भिडिओ।