तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरसले गर्दा तिहारमा फूलको व्यापार कम
पोहोर तिहार आउने बेला नेपालका फूल कृषकलाई भ्याइनभ्याइ हुन्थ्यो।
तर यो वर्ष कोरोनाभाइरस महामारीले अवस्था फरक छ। उनीहरूलाई फूल बिक्री नहुने चिन्ता छ।
अलिअलि भएको व्यापार पनि भारतबाट आयात हुने सस्तो फूलले लिन सक्ने उनीहरू बताउँछन्।
फूल कृषकसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।