बर्मेली किशोरीका दशैँतिहार अनुभव

नेपाली मूलका बर्मेली तीन किशोरीहरूले दशैँतिहार जस्ता चाडहरू रमाइलोसँग मनाउने गरेको बताएका छन्।

हाल म्यानमारमा रहेका नेपाली पत्रकार दीपक भट्टराईले रंगुन सहरको बहानमा रहेका तीन किशोरीहरूसँग गरेको कुराकानीका आधारमा तयार पारिएको एक भिडिओ।