तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हङ्कङ प्रदर्शन: चीनद्वारा गिरफ्तार एक अभियानकर्मीकी श्रीमतीको याचनासँगै अठोट, ‘प्रेमको निम्ति लड्ने छु’
हङ्कङबाट ताइवान भाग्ने प्रयासमा रहेका १६ देखि ३३ वर्षका १२ अभियानकर्मीलाई अगस्ट महिनामा चीनले गिरफ्तार गरेको थियो।
राजनीतिक रूपमा अशान्त सहरबाट भाग्ने त्यो एउटा दुर्लभ र साहसपूर्ण प्रयास थियो।
उनीहरू अहिले मुख्यभूमि चीनमा कुनै अभियोगबिना पक्राउ गरिएका छन्। तीमध्ये एक जनाकी श्रीमतीले बीबीसीसँग कुराकानी गरेकी छन्।
उनले कुनै असर पर्छ कि भन्ने डरले परिचय गोप्य राख्न आग्रह गरिन्।
श्रीमानको प्रतीक्षा लामो भए पनि कुरेर बस्ने उनले बताइन्, "हामी तपाईँ घर फर्किने बाटो कुरेर बस्नेछौँ। दश वा २० वर्ष बितोस् या सारा जीवन नै -केही छैन।"
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि