तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'रगत आउने कुरामा अपराधबोध हुन नदिनुहोस्' - महिनावारी हुँदा बिदा चाहिन्छ कि चाहिँदैन
भारतमा एउटा कम्पनीले महिला कर्मचारीलाई महिनावारीको बेला बिदा दिन थालेको छ। त्यसबाट एउटा बहस सुरु भएको छ।
केही महिलालाई त्यस्तो बिदा "प्रगतिशील" कदम हो भन्ने लाग्छ भने केहीलाई त्यसबाट कार्यस्थलमा समानता हुनुपर्छ भने नारीवादी अभियान निर्बल हुनसक्ने डर छ। महिनावारी हुँदा बिदा चाहिन्छ कि चाहिँदैन त?
हेर्नुहोस् यो भिडिओ।