तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सांसदहरू भन्छन्: नयाँ लोगो 'भद्दा र गुणस्तरहीन'
दुई लाल सुनको जलप र एक तोला चाँदी प्रयोग गरी बनाइएको नयाँ प्रतीक चिह्न (लोगो) बारे टीकाटिप्पणी भएपछि सङ्घीय संसद्ले यसबारे समीक्षा गर्ने भएको छ।
संसद् सचिवालयले 'स्वीकृत डिजाइन अनुसार लोगो नबनेको' स्वीकार्दै समीक्षा गर्ने बताएको हो।
नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएपछि लोगो पनि अद्यावधिक गरिएको हो।
तर लोगो भद्दा र गुणस्तरहीन भएको सांसद तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भनाइ छ।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरको संयोजनमा कलाकार टेकवीर मुखियाले लोगो डिजाइन गरेका हुन्।
प्रत्येक लोगोका लागि रु ५,५२७ खर्च भएको संसद् सचिवालयले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि