तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः मास्क प्रयोग गर्न 'अटेरी', कोभिड नियन्त्रण गर्न थप चुनौती
सर्वसाधारण मानिसहरू मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा जाँदा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एउटा सर्वेक्षणअनुसार झन्डै अट्ठाइस प्रतिशत मानिसले मास्कको उचित प्रयोग गरेका छैनन्।
गृह मन्त्रालयका अनुसार वैशाख महिनादेखि अहिलेसम्म मास्क प्रयोग नगर्ने झन्डै चार लाख जनालाई कारबाही गरिएको छ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, "अस्पतालमा शय्या नपाउने अवस्था आउन सक्छ, बेलैमा जिम्मेबार बन्नुहोस्।"
उपत्यकाभित्र नै मास्क प्रयोग नगर्नेको सङ्ख्या उल्लेख्य रहेको महानगरीय प्रहरीले बताएको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि