तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाईजात्रा नेपाल: कलाकार मनोज गजुरेल किन बने डा. टेड्रोस र डोनल्ड ट्रम्प
कलाकार मनोज गजुरेलले यो वर्षको गाईजात्राको कार्यक्रममा डा. टेड्रोस एड्हानोम गेहब्रेयसस र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नक्कल गरेको चर्चित बनेको छ।
कोरोनाभाइरस महामारीका कारण यो वर्ष गाईजात्रामा हास्य कलाकारहरूले प्रदर्शन गर्न नपाएका कारण गजुरेलले अनलाइन गाईजात्रा महोत्सव गर्दै डा. टेड्रोस र ट्रम्पको नक्कल गरेका हुन्।
किन उनले उनीहरूको नक्कल गरे?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।
अनि यो पनि: