कोरोना भाइरस नेपाल: प्लाज्मा थेरापी के हो?
केही दिनअघि नेपालमा कोरोनाभाइरस सङ्क्रमितको उपचारमा पहिलो पटक ‘प्लाज्मा थेरापी’ प्रयोग गरिएको थियो।
प्लाज्मा थेरापीले उपचार सफल बनाएको दाबी गरिए पनि विज्ञले प्लाज्मा थेरापीले मात्रै उपचार सफल भएको भन्ने ठोस आधार नरहेको बीबीसीलाई बताएका छन्।
प्लाज्मा थेरापी के हो र यो कसरी गरिन्छ त?
हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि: