तीनवटा कुकुर लिएर 'विश्व जोगाउने' अभियानमा छन् यी दुई दिदीबहिनी
चिलेमा दुई दिदीबहिनी आफ्ना तीनवटा कुकुरको सहयोगमा डढेलोले नष्ट पारेको जङ्गल फेरि जगाउने अभियानमा जुटेका छन्।
फ्रान्सिस्का र कन्स्ट्यान्जा टोरेसले त्यसका लागि आफ्नै साधन र स्रोत प्रयोग गरिरहेका छन्।
'विश्व जोगाउने' उनीहरूको कामले अन्तर्राष्ट्रिय ख्याति पाइसकेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि