एसिड आक्रमण: 'सजाय यस्तो होस् कि कसैलाई सोच आयो भने पनि हात काँपोस्'

भिडिओ क्याप्शन सुरु हुँदैछ, एसिड आक्रमणमा परेकाहरू कस्तो न्याय चाहन्छन्

नेपाल प्रहरीको तथ्याङ्क अनुसार विगत ७ वर्षमा १८ महिला र ४ पुरुषमाथि एसिड आक्रमण भएका छन्।

एसिड आक्रमणमा परेकाहरू नेपालको कानुन फितलो भएका कारण पनि यस्ता अपराध भइरहेको बताउँछन्।

केही दिनअघि काठमाण्डूमा एक महिलामाथि एसिड आक्रमण भएको छ।

एसिड आक्रमणमा परेकाहरू कस्तो समस्याबाट गुज्रनुपर्छ र उनीहरू कस्तो न्याय चाहन्छन्?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि: