कोरोना भाइरस नेपाल: सप्तरीको 'अस्तव्यस्त' आइसोलेशन वार्ड
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशन वार्डमा राखिएका कोरोनाभाइरस सङ्क्रमितहरूले आफूहरूका गुनासालाई बेवास्ता गरिएको बताएका छन्।
उनीहरूले सरसफाइ र खानपान लगायतका न्यूनतम आवश्यकता समेत नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
तीमध्ये एकजनाले भने, "हामीलाई भेडाबाख्रा जसरी राखिएको छ र यहाँको अस्तव्यस्तताले म झन् बिरामी जस्तो बनेको छु।"
उनीहरूसँगको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो हेर्नुहोस्।
अनि यो पनि: