तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस अफगानिस्तान: कोभिड-१९ विरुद्ध लड्न किशोरीहरूको भेन्टिलेटर
हेरत, अफगानिस्तानका किशोरीहरूको एक समूहले कोरोनाभाइरस सङ्क्रमित बिरामीलाई सहयोग पुर्याउने भनेर सस्तो मूल्यमा भेन्टिलेटरको नमूना तयार पारेका छन्।
१४ देखि १७ वर्षका किशोरीहरूले उनीहरूले बनाएको भेन्टिलेटरको नमूनाका आधारमा बन्ने अन्य भेन्टिलेटरहरूले देशमा भएको अभाव कम गर्ने ठानेका छन्।
३ करोड ८९ लाख जनसङ्ख्या भएको अफगानिस्तानमा जम्मा ८०० भेन्टिलेटर रहेको बताइन्छ।