तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट मृत्यु भएकाको 'मलामी' बनेको नेपाली सेना
नेपाली सेनाले कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएकाहरूमध्ये अधिकांशको अन्तिम संस्कार गरेको जनाएको छ।
सङ्क्रमणको जोखिमका कारण अन्तिम संस्कारमा मृतकका आफन्तको समेत निकै कम उपस्थितिबीच सेनाले सम्पूर्ण कार्य गर्दै आएको छ।
त्यसका लागि पूर्ण सुरक्षा सतर्कता अपनाइने र तालिमप्राप्त सैनिक मात्र शव व्यवस्थापनमा खटिने नेपाली सेनाको भनाइ छ।
शव व्यवस्थापनसम्बन्धी निर्देशिका तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार शव व्यवस्थापन गर्दै आए पनि केही स्थानमा स्थानीयबासीले अवरोध गरेका थिए।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: