तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाडी चलाउन चाहने साउदी महिला अझै जेलमै
साउदी अरबमा महिलाहरूले गाडी चलाउने अनुमति पाएको दुई वर्ष भयो।
तर उक्त अधिकारका सङ्घर्ष गरेका महिलाहरू भने अझै पनि जेलमै छन्।
साउदी अरबजस्तो परम्परागत देशमा यस्ता परिवर्तनहरू ल्याएका कारण साउदी युवराज मोहम्मद बिन सलमानलाई सुधारवादीका रूपमा प्रशंसा गरिन्छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि