कोरोना भाइरस नेपाल: ब्रिटिश गोर्खामा भर्ती बन्द भएपछि टुटेको सपना
पोखरामा तालिम गरिरेहका भरतपुरका २१ वर्षीय अशोक गुरुङको सपना ब्रिटिश गोर्खामा भर्ती हुनु थियो।
तर यो वर्ष कोभिड-१९ महामारीका कारण भर्तीका लागि दर्ता र छनौट बन्द गरिएपछि गुरुङ सहित हजारौँ नेपाली युवाहरू दुखित भएका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।
अनि यो पनि: