कोरोना भाइरस नेपालः सङ्क्रमित स्वास्थ्यकर्मी भन्छिन्, 'मानसिक यातना पाएँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सङ्क्रमित यी स्वास्थ्यकर्मी भन्छिन्, 'मानसिक यातना पाएँ'

काठमाण्डू उपत्यकामा कोरोनाभाइरससँगको सङ्घर्षमा अग्रमोर्चामा रहेर काम गरेकी एक स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित भइन्।

तर सङ्क्रमण भएपछि आफूलाई विभिन्न आरोप लगाइएकाले मानसिक यातना खेप्नुपरेको उनी बताउँछिन्।

अहिले उनी सङ्क्रमणमुक्त भएको भए पनि मानसिक यातना पाउने क्रम नरोकिएको उनको गुनासो छ।

उनी भन्छिन्, "मानिसहरू मेरो घरअगाडिबाट हिँड्दैनन्। सङ्क्रमणबाट मुक्त भएँ, तर मानसिक तनावबाट हुन सकिनँ।"

हेर्नुहोस् उनीसँग गरेको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि