परम्परालाई चुनौती दिँदै ब्याले नाच्छन् यी ११ वर्षीय बालक

भिडिओ क्याप्शन सुरु हुँदैछ, परम्परालाई चुनौती दिँदै ब्याले नाच्छन् यी ११ वर्षीय बालक

नाइजिरियाका एक ११ वर्षीय बालकले पानी परिरहँदा नाचेको भिडिओ इन्टरनेटमा भाइरल भयो।

हलीवुडका कलाकारहरूले पनि त्यो भिडिओ शेअर गरेका थिए।

मादु मेसोमा एन्थोनी नामक ती बालकले कसरी परम्परागत मान्यतालाई चुनौती दिँदै ब्याले नृत्य सिके अनि त्यसमा पारङ्गत भए?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि