जूम मीटिङ पट्यारलाग्दो भयो? यो गधालाई बोलाउनुहोस्
क्यानडामा एउटा पशु आश्रयस्थलमा बस्ने एउटा गधाले घरबाट काम गरिरहेका मानिसहरूलाई जूम मीटिङका बेला केही मनोरञ्जन दिन्छ।
त्यसका लागि केही शुल्क तिर्नुपर्छ। हेर्नुहोस् यो भिडिओ।