टुहुरो लोखर्केले खाएको भिडिओ भाइरल
यो सामग्री तपाईँ ठूलो आवाजमा सुन्नुहोस्।
वन्यजन्तुको फोटो खिच्ने जीवशास्त्री डानी कोनले कसरी टुहुरो लोखर्केलाई खुवाइन् त्यो भिडिओमा देखिन्छ।
उनले आफूले खिचेका तस्बिरहरूलाई धेरैले रुचाएको विषयमा बीबीसीसँग कुराकानी गरेकी छन्।
अनि यो पनि