भ्लादिमिर पुटिनः रुसमा लामो समय शासन गर्न लागेका यी नेता को हुन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मुलुकको सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता हुन्।

के कारण उनलाई रुचाइन्छ वा घृणा गरिन्छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line