बीबीसीको प्रत्यक्ष प्रसारणमा अन्तर्वार्ता दिँदै गर्दा सानी छोरीले अलमल्याएपछि...
डा. क्लेअर वेनमले बीबीसी न्यूज च्यानललाई इङ्ग्ल्यान्डमा स्थानीय लकडाउनको विषयमा अन्तर्वाता दिँदै गर्दा उनकी छोरीले बाधा पुर्याइन्।
पछि बीबीसीसँग कुरा गर्दै उनले त्यही विषयमा भर्खर आफ्नो एउटा लेख ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित भएको सम्झिँदै आफैँसँग त्यसो होला भनेर नसोचेको बताइन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि