अमेरिका-मेक्सिको सीमा: यसरी ढिकीच्याउँ खेल्छन् दुई देशका बालबालिका
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउने कुरा गर्छन्।
तर दुई देशका बालबालिकाहरूले उनको सो योजनाको साङ्केतिक विरोध गरेका छन् - त्यो पनि ढिकीच्याउँ खेलेर।
क्यालिफोर्नियाका दुई प्राध्यापकले दुई देशका मानिसलाई नजिकै ल्याउन सीमास्थित बारको वारिपारि हुनेगरी ढिकीच्याउँ बनाइदिएका हुन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि