तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एउटा अमेरिकी सहरले कसरी प्रहरी बलमा परिवर्तन र अपराध दर कम गर्न सक्यो?
अमेरिकामा न्यूजर्सीस्थित क्यामडन सहरले स्थानीय बासिन्दासँग राम्रो सम्बन्ध बनाउन नयाँ प्रहरी बल खडा गर्यो।
त्यसको उद्देश्य प्रहरीलाई समुदायको अभिभावक बनाउनु हो।
उक्त सहर अमेरिकामा उच्च अपराध दर भएको सहरमा पर्दथ्यो।
तर आठ वर्षपछि अहिले त्यहाँ ५० वर्ष यताकै कम अपराध दर देखिएको छ।
त्यो कसरी सम्भव भयो? हेर्नुहोस् यो भिडिओमा।