बालगृहमा हुर्केका दावाको स्वर्ण कथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, बालगृहमा हुर्केका दावाको स्वर्ण कथा

दावा शेर्पाले आफ्नो आमाबुबालाई कहिल्यै भेटेका छैनन्।

उनी बालगृहमा नै हुर्किए। उनले केही हप्ताअघि अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।

मुस्कान सेवा नेपालको आश्रयमा रहेर त्यहीँ तेक्वान्दो सिक्ने मौका पाएका उनी भविष्यमा खेलाडी बन्न चाहन्छन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि