जातीय विभेदविरुद्ध प्रदर्शन चर्किँदा निसानामा सालिक

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रदर्शनकारीको तारोमा सालिक

विश्वभरि जातीय विभेदविरुद्ध आन्दोलन चर्किँदा प्रदर्शनकारीहरूले विभिन्न व्यक्तित्वका सालिकमा आक्रमण गरेका छन्।

तीमध्ये अधिकांश व्यक्तिको इतिहास विवादास्पद छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि