कोरोना भाइरस उपचार: चिकित्सकको सिफारिसविना डेक्सामेथासोन प्रयोग नगर्न चेतावनी

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस उपचार: चिकित्सकको सिफारिसबिना डेक्सामेथासोन प्रयोग नगर्न चेतावनी

कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको जीवन रक्षार्थ प्रयोग गर्न सकिने ठानिएको एउटा औषधिलाई आफूखुसी प्रयोग वा भण्डारण नगर्न चिकित्सकहरूले चेतावनी दिएका छन्।

डेक्सामेथासोन सस्तो मूल्यमा सहजै पाइने भए पनि विशेषज्ञ चिकित्सकको सल्लाहविना प्रयोग गरिए नकारात्मक असर पर्न सक्ने उनीहरूको भनाइ छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि