विरोध प्रदर्शन गर्दै रोबोट सडकमा
हालै चितवन र पोखरामा विरोध प्रदर्शन गर्न स्थानीय युवाहरूले आफैले निर्माण गरेको 'यन्त्र मानव' अर्थात रोबोटको प्रयोग गरेका छन्।
‘क्लेम द बोर्डर’ नामक अभियानले पछिल्लो समय चर्चामा रहेको सीमा विवाद र अमेरिकी अनुदान परियोजना 'मिलेनीअम च्यालेन्ज कर्पोरेशन' (एमसीसी)को विरोधमा प्रदर्शन गर्न रोबोटको प्रयोग गरेको बताएको छ।
हेर्नुहोस् कमल परियारले तयार पारेको यो भिडिओ रिपोर्ट।
अनि यो पनि