तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘मैले स्वतन्त्रता र आमा रोजेँ’: उत्तर कोरियाबाट भागेपछि ‘सेलिब्रिटी’ बनेकी नारा
बाइस वर्षकी नारालाई उत्तर कोरियाबाट भाग्नुअघि सामाजिक सञ्जाल के हो भन्ने बारे निकै कम थाहा थियो।
दक्षिण कोरिया पुगेकी उनी अहिले अनलाइन सेलिब्रिटी बनेकी छन्।
उत्तर कोरियामा हुँदाको आफ्नो जीवन र भोगाइबारे अनुभव सुनाएर नारा चर्चित भएकी हुन्।
हेर्नुहोस् एउटा भिडिओ -
( यो भिडिओ बीबीसी विश्व सेवाको 'लाइफ चेन्जेज' श्रृङ्खला अन्तर्गत कसरी विश्व परिवर्तन हुँदै गएको छ र त्यसले मानिसको जीवनमा परिवर्तन ल्याएको छ भन्ने विश्वव्यापी रिपोर्टको एउटा अंश हो।)
अनि यो पनि: