जलवायु परिवर्तन: रैथाने धानको बीउ रोपेर राहत
भारतको ओडिशाका देवल देवले २० वर्षभन्दा अघिदेखि रैथाने जातका धानको बीउ सङ्कलन गर्न थाले।
उनले स्थापना गरेको बीउ ब्याङ्कमा १,४०० थरी धानको बीउ पाइन्छ।
ती जातका धानमा जलवायु परिवर्तनका कारण उत्पन्न विभिन्न समस्या खेप्न सक्ने क्षमता भएकाले किसानलाई राहत हुने बताइएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि