समुद्रमा डुबिरहेको इन्डोनेशियाली गाउँमा एक्लो परिवार

भिडिओ क्याप्शन सुरु हुँदैछ, समुद्रमा डुब्न थालेको गाउँमा एक्लो परिवार

इन्डोनेशियाको मध्य जाभास्थित बेडोनो गाउँमा पहिला २०० घरधुरी थिए।

तर त्यो गाउँलाई बिस्तारै समुद्रले निलिरहेको छ र अहिले त्यहाँ जम्मा एउटा परिवार बाँकी छ।

जाभाको समुद्री तट बिस्तारै पानीमा डुबिरहेको छ। त्यसबाट लाखौँ मानिस जोखिममा परेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि