कोरोना भाइरस: लकडाउनको बेला खानेकुराका कुरा गर्ने ठाउँ
कोरोनाभाइरसका कारण लकडाउनमा धेरैले भान्सामा समय दिन पाएका छन्।
खाना पकाउने सोखिनहरूले सामाजिक सञ्जालमा तस्बिर र भिडिओ धेरै राख्दा एक समय केहीले आलोचना पनि गरेका थिए।
तर फेसबुकका विभिन्न खानासम्बन्धी पेजहरूमा खानाका पारखीहरूले पाककलाको ज्ञान र स्वाद बाँडिरहेका छन्।
त्यस्तै एउटा मञ्च 'कता खाने'बाट कसरी खाना पारखीहरू रमाइलो गरिरहेका छन् भनेर सृजना श्रेष्ठले बनाएको भिडिओ -
अनि यो पनि: