कोरोना भाइरस: कलामा महिलाको तेस्रो नेत्र र मास्क किन?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको समयमा कला: तेस्रो नेत्र र मास्क

कोरोनाभाइरसको महामारीले हाम्रो जनजीवनमा मात्रै होइन, कलामा पनि परिवर्तन ल्याएको छ।

त्यसैको एउटा उदाहरण चित्रकार एरिना ताम्राकारका चित्रहरू हुन् जसमा तेस्रो आँखा र मास्क थपिएका छन्।

मास्क त कोरोनाभाइरसको जोखिम कम गर्न दिइएको सन्देश हो। तर तेस्रो आँखा चाहिँ किन?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ -

अनि यो पनि: