यी बालिकालाई जन्मिनासाथ दुइटा गोली हानिएको थियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, जन्मिनासाथ दुइटा गोली लागेकी बालिका

अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा आक्रमण हुँदा भर्खर जन्मिएकी एक बालिकालाई पनि गोली लाग्यो।

आक्रमणमा उनकी आमाको मृत्यु भयो भने चिकित्सकहरूले ती नवजात शिशुलाई जोगाए।

अमिना नाम गरेकी ती बालिकाका बुवा आक्रमणको साक्षी थिए। उक्त दु:खद घटना र छोरीको भविष्यबारे उनी के भन्छन्? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि