कोरोना भाइरस भारत: नाङ्गो खुट्टा घर फर्किरहेका व्यक्तिलाई आफ्नो जुत्ता दिँदै पत्रकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतमा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण लाखौँ श्रमिकहरू मारमा परेका छन्

काम र कमाइ दुवै गुमाएपछि उनीहरू आफ्नो घर फर्किन पैदल हिँडिरहेका छन्।

बीबीसीका सलमान रावीले २५० किलोमिटर हिँडेर नाङ्गो खुट्टा आएका एक व्यक्तिलाई फेला पारे।

ती व्यक्तिको परिस्थिति देख्न नसकेर रावीले आफ्नो जुत्ता फुकालेर दिए। त्यो भिडिओले सामाजिक सञ्जालमा व्यापक चर्चा पायो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि