तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरसः कोभिड-१९ सम्बन्धी यी भ्रामक कुरा बेवास्ता गर्नुहोस्
मानिसहरू कोरोनाभाइरस सङ्क्रमणको रोकथाम र उपचारबारे तथ्यहीन सुझाव लिने र दिने गरिरहेका छन्।
धेरैलाई त्यस्ता कुराले भ्रममा पारेको छ।
तपाईँहरू पनि त्यस्ता कुरा नपत्याउनुहोस्।
बरु आफ्नो सफाइ र सुरक्षामा ध्यान दिनुहोस्।