तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस सङ्गीत: सात वर्षीय बालकको मनमोहक रचना
स्टेलिओस केरासिडिस पियानो बजाउने विलक्षण प्रतिभा भएका बालक हुन्।
यी सात वर्षीय ग्रीक बालकले कोरोनाभाइरसका कारण पीडित र एकान्तवासमा बसेका मानिसहरूका लागि एउटा सङ्गीत रचना गरेका छन्।
यस्तो छ उनले रचना गरेका सङ्गीत र उनको भनाइ।
अनि यो पनि