तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मरिसक्यो भन्ठानेको छोरासँग १५ वर्षपछि भेट हुँदा...
बिछोडिएको १५ वर्षपछि यी इन्डोनेशियाली युवकको आफ्नी आमासँग भेट्न पाए।
बीबीसी इन्डोनेशियाले आप्रवासी इन्डोनेशियाली कामदारबारे गरेको रिपोर्टिङका कारण उनीहरूको मिलन सम्भव भएको हो।
घरायसी विवादका कारण छ वर्षको उमेरमै इवान घर छोडेर भागेका थिए। मलेशिया गएपछि परिवारसँग उनको कुनै सम्पर्क हुन सकेन।
आफूसँग कुनै परिचपत्र नभएकाले उनले कतै सहायता लिन पनि पाएका थिएनन् र घर जान पनि।
बीबीसी इन्डोनेशियाका रोमातिन बोनासिर र द्विकी मार्ताले आमाछोराको पुनर्मिलनबारे यो सामग्री बनाएका हुन्।
अनि यो पनि