तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिल्ली हिंसा: सर्वसाधारणको घर र पसल आक्रमणमा
भारतको राजधानी दिल्लीमा लगातार केही दिनदेखि हिंसा फैलिएको छ।
विवरणहरूमा मुस्लिमका घर र पसलहरूलाई हिंसक भिडले निशाना बनाएको बताइन्छ।
भूरा खानको पसल र गाडी हिंसामा ध्वस्त भएको छ र उनले बीबीसीलाई बल्लबल्ल आफ्नो ज्यान जोगाएको बताएका छन्।
हिंसाकामाझ दिल्लीमा अहिलेसम्म ३४ जना मानिसहरूको ज्यान गैसकेको बताइएको छ।
अनि यो पनि: