आफ्नै बुवाका हत्यारासँग भेट्दा

भिडिओ क्याप्शन सुरु हुँदैछ, मेरा बाबुका हत्यारासँगको भेट

गरिल प्राथमिक विद्यालयमा अध्ययन गरिरहेका बेला बालीमा भएको एउटा बम विस्फोटनमा परेर उनका बुवाको मृत्यु भयो।

इन्डोनेशियामा भएको उक्त आतङ्कवादी आक्रमणमा २०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।

उक्त बम विस्फोटन गराउने व्यक्ति अहिले आजीवान कारावासमा छन्।

घटना भएको ८ वर्षपछि गरिलले ती व्यक्तिसँग भेट्ने मौका पाएका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि