हातखुट्टा नभएकी सौन्दर्य गुरु

हाना दुई वर्षकी हुँदा उनको जीवन जोगाउन चारैवटा हातखु्ट्टा काटियो।

उनी हुर्कँदै गर्दा उनले सञ्चारमाध्यममा आफूजस्ता मानिसहरू देखिनन्। र, उनले आफू नै त्यस्तो मानिस बन्ने विचार गरिन्।

उनी सामाजिक सञ्जालमा आफ्नो जीवनका बारेमा र आफूले जानेका कुरा गर्छिन्।

उनी सामाजिक सञ्जाललाई आफ्नो आत्मविश्वास बढाउन प्रयोग गर्छिन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: