तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गगन थापाले संसद्मा किन गरे ठट्यौलो सम्बोधन
नेपाली कांग्रेसका नेता गगन थापाले मङ्गलवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा विवादास्पद बालुवाटार जग्गा प्रकरणबारे 'स्वस्थानी' व्रतको सन्दर्भ निकाले।
एक मिनेटको समयभित्र थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई व्यङ्ग्य गरेका थिए।
संसद्को बैठकमा 'स्वस्थानी च्यात्नुपर्ने' प्रसङ्ग उठेको चर्चा चलेका कारण आफूले उक्त व्रत कथाका पात्र र कथा भन्ने शैलीलाई चयन गरेको थापाले बीबीसीलाई बताए।
थापाको उक्त प्रस्तुतिबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि