कोरोनाभाइरस: चीनमा यसरी बन्यो १० दिनमा अस्पताल

कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहानमा बिरामीहरूको उपचारका लागि १० दिनमा एउटा अस्पतालको निर्माण सम्पन्न भएको छ।

उक्त अस्पतालमा १,००० वटा शय्या भएको अधिकारीहरूले बताएका छन्।

ज्यानुअरी २४ मा निर्माण सुरु भएको उक्त अस्पताल फेब्रुअरी ३ मा सञ्चालनमा आएको हो।

कसरी निर्माण गरिएको थियो त त्यत्रो ठूलो संरचना? हेर्नुहोस् यो टाइमल्याप्स भिडिओ।

अनि यो पनि