तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सडक दुर्घटना घटाउने कस्ता उपाय छन्
नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौँको ज्यान जाने गरेको छ।
ट्राफिक नियम पालना गर्ने हो र बनेका नियम कार्यान्वयन गर्ने हो भने सडक दुर्घटना कम गर्न सकिने जानकारहरू बताउँछन्।
सडक दुर्घटना कम गर्ने उपायबारे महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकाल र पूर्व भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौलाबीच सडक दुर्घटना कसरी कम गर्न सकिन्छ भन्नेबारे गरिएको बहस।