दोस्रो स्वर्ण पदक जितेपछि गौरिका सिंहले यसो भनिन्
Published
१३औँ दक्षिण एशियाली खेलकुदमा गौरिका सिंहले दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रवार स्वर्ण पदक जितेपछि आगामी लक्ष्य समूहगत प्रतिस्पर्धामा पदक जित्ने रहेको बताएकी छन्।
यसअघि बिहीवार सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी थिइन्।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि